Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिराले फेरि रोक्यो उडान

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिराले फेरि रोक्यो उडान

    अनलाइन नेपाल
  • शुक्रबार, २९ बैशाख २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । जजिरा एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएको उडान रोकेको छ।

    जजिराले भैरहवा–कुवेत उडान करिब तीन सातादेखि रोकेको विमानस्थल कार्यालयले जनाएको छ।



    सातामा तीन उडान गर्दै आएको जजिराले जजिराले विभिन्न कारण देखाउँदै पहिले पनि केही महिना उडान बन्द गरेको थियो।



    यसअघि व्यापारिक कारण उडान बन्द गरेको उल्लेख गरेको जजिराले अहिलेससम्म उडान के कारण बन्द भएको हो भनि जानकारी नदिइएको बताईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार