Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ऐन महरको प्रस्ताव – प्रदेशदेखि जिसस खारेज गरौं, प्रत्यक्ष निर्वाचन प्रणालीमा जाऔँ

    ऐन महरको प्रस्ताव – प्रदेशदेखि जिसस खारेज गरौं, प्रत्यक्ष निर्वाचन प्रणालीमा जाऔँ

    अनलाइन नेपाल
  • शुक्रबार, २९ बैशाख २०८०
  • 549
    SHARES

    काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा ऐन महरले प्रत्यक्ष निर्वाचन प्रणालीको व्यवस्था गरिनु पर्ने प्रस्ताव अघि सारेका छन् ।

    पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकमा यस्तो प्रस्ताव अघि सारेका हुन् । उनले प्रदेशको संरचना खारेज गर्नु उपयुक्त हुने सुझाव दिए ।



    समानुपातिक निर्वाचन प्रणालिको खारेजि र प्रत्यक्ष निर्वाचन प्रणालिको व्यवस्था, धर्म निरपेक्षता नभएर धार्मिक स्वतन्त्रता भन्ने शब्द संविधानमा राख्नुपर्ने, जिल्ला समन्वय समिति खारेज गर्नु माग राखे ।



    यस्तै, उच्च ओहोदामा रहेका सबै ब्यक्तिको सम्पति छानबिन गरिनुपर्ने, भ्रष्टाचारका विरुद्धमा पार्टीले अविलम्ब संघर्षका कार्यक्रम घोषणा गर्न माग गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार