Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • बझाङमा एकीकृत समाजवादीका भानुभक्त विजयी, ऐन महर पराजित

    बझाङमा एकीकृत समाजवादीका भानुभक्त विजयी, ऐन महर पराजित

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 795
    SHARES

    बझाङ । बझाङबाट नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी भएका छन् ।

    नेकपा एमालेका उम्मेदवार ऐन बहादुर महरलाई ९९८ मत अन्तरले पछि पार्दै जोशी प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् ।



    जोशीले २८ हजार १४३ मत प्राप्त गरे । महरले २७ हजार १४५ मत पाए ।



    जोशी नेकपा एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार