Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • निजामती सेवा विधेयक संसदमा पेस

    निजामती सेवा विधेयक संसदमा पेस

    अनलाइन नेपाल
  • बिहिबार, १ चैत्र २०८०
  • 297
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती विधेयक पेस गरेका छन् ।

    प्रशासनमन्त्री जोशीले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रतिनिधिसभामा पेस गरेका हुन्।



    यो विधेयक प्रतिनिधि सभामा गत फागुन २१ गते दर्ता भएको थियो । प्रतिनिधिसभा सांसदहरुको संशोधन समेत राखेर विधेयकमाथि दफावार छलफल हुनेछ ।



    यो विधेयकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोभको सूचना राखेका थिए ।

    त्यसक्रममा सांसद सुवालले उठाएका प्रश्नहरको जवाफ दिँदै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री जोशीले संघीयता कार्यान्वयनका लागि समेत यो विधेयक आवश्यक रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार