Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमाले केन्द्रीय सदस्यबाट राजिनामा दिएका महर भन्छन् – अबको अभियान पार्टी शुद्धिकरण

    एमाले केन्द्रीय सदस्यबाट राजिनामा दिएका महर भन्छन् – अबको अभियान पार्टी शुद्धिकरण

    अनलाइन नेपाल
  • शनिबार, ५ फाल्गुन २०८०
  • 789
    SHARES

    काठमाडौं । नेकपा एमालेका युवा नेता ऐन महरले अब आफू पार्टी सुधार्ने अभियानमा लाग्ने बताएका छन् ।

    एमाले केन्द्रीय सदस्यबाट राजिनामा दिए अनेरास्ववियुका पूर्व अध्यक्षसमेत रहेका महरले समाजिक सञ्जालबाट सो जानकारी गराएका हुन् ।



    उनले अबको अभियान पार्टी शुद्धिकरण रहेको उल्लेख गरे । उनले लेखेका छन्, ‘अबको अभियान पार्टी शुद्धिकरण ! त्यसको लागी संघर्ष र रुपान्तरण १ नेकपा एमाले जिन्दावाद ! जनताको बहुदलिय जनवाद जिन्दावाद ! बिर शहिदहरु लालसलाम !’



    केही महिना अगाडि उनको एक युवतीसँगको विवादित अडिओ भाइरल भएको थियो । सोही कारण उनले केन्द्रीय सदस्यबाट राजिनामा दिएको बताइन्छ ।

    उनको राजिनामा केही दिन अगाडि बसेको एमाले साचिवालयको २७औँ बैठकले स्वीकृतसमेत गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार