Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • इंग्लिश प्रिमियर लिग : लिभरपुलसँग लेस्टर सिटी पराजित

    इंग्लिश प्रिमियर लिग : लिभरपुलसँग लेस्टर सिटी पराजित

    अनलाइन नेपाल
  • मंगलबार, २ जेष्ठ २०८०
  • 492
    SHARES

    एजेन्सी । । इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले लेस्टर सिटीलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

    लेस्टरको मैदानमा भएको खेलमा लिभरपुलका लागि कर्टिस जोन्सले दुई तथा अलेक्जान्डर आर्नोल्डले एक गोल गरे ।



    गएरातिको यस जितपछि लिभरपुलले शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना जिवितै राखेको छ ।



    पराजित टोली लेष्टर सिटीको भने रेलिगेशनमा पर्ने खतरा झनै बढेको छ । जितपछि लिभरपुलको ३६ खेलबाट ६५ अंक भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार