Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रिमियर लिगमा लिभरपुलको शानदार जित, चेल्सी पराजित

    प्रिमियर लिगमा लिभरपुलको शानदार जित, चेल्सी पराजित

    अनलाइन नेपाल
  • बिहिबार, १८ माघ २०८०
  • 435
    SHARES

    काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले शानदार जित निकालेको छ ।

    गएराति भएको खेलमा लिभरपुलले चेल्सीविरुद्ध ४–१ गोल अन्तरको जित निकालेको हो ।



    लिभरपुललाई जिताउन डिएगो जोटा, कोनोर ब्राडले, डोमोनिक र लुईस डियाजले एक एक गोल गर्दा चेल्सीका लागि क्रिष्टोफोर नुक्नुले एक गोल फर्काए ।



    जितसँगै लिभरपुलले शीर्ष स्थानमा फेरि ५ अंकको अग्रता बनाएको छ ।

    लिभरपुलले २२ खेलमा ५१ अंक बनाउँदा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी २१ खेलबाट ४६ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार