Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • इंग्लिस प्रिमियर लिग : दुई आत्मघाती गोलमा लिभरपुलको जित

    इंग्लिस प्रिमियर लिग : दुई आत्मघाती गोलमा लिभरपुलको जित

    अनलाइन नेपाल
  • शनिबार, १६ पुष २०७९
  • 648
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लेस्टर सिटीलाई पराजित गरेको छ ।

    वट फेसले दुई आत्मघाती गोल गरेपछि लिभरपुलले सिटीलाई २–१ गोलले परराजित गरेको हो ।



    लेस्टरले किरनन डेवसबरीको गोलले सुरुमै अग्रता लिए पनि लिभरपुललाई दुई आत्मघाती गोलको उपहार दिन बाध्य रह्यो ।



    यो जितपछि लिभरपुलको २८ अंक भएको छ र छैटौं स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार