Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आफैँले चलाएको भरुवा बन्दुक पड्किँदा मगरको मृत्यु

    आफैँले चलाएको भरुवा बन्दुक पड्किँदा मगरको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ५ जेष्ठ २०८०
  • 1.4K
    SHARES

    फाइल तस्विर

    दैलेख । दैलेखमा भरुवा बन्दुक पड्किएर गोली लाग्दा एक जनाको मृत्यु भएको छ ।

    जिल्लाको नौमुले गाउँपालिका–५ गुराँसे गाउँका ५५ वर्षका कर्णबहादुर बुच्चा मगरको बिहीबार बेलुका मृत्यु भएको हो ।



    आफैँले चलाउँदै गरेको भरुवा बन्दुक पड्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।



    घटनाको प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार