Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रियसभामा शोक प्रस्ताव पारित

    राष्ट्रियसभामा शोक प्रस्ताव पारित

    अनलाइन नेपाल
  • शुक्रबार, ५ जेष्ठ २०८०
  • 525
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रियसभा बैठकबाट तत्कालीन संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गरिएको छ ।

    शुक्रबारको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको सो प्रस्ताव सर्वसम्मतिबाट पारित गरिएको हो ।



    नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य बस्नेतको गत वैशाख २९ गते निधन भएको थियो ।



    राष्ट्रियसभाको अर्को बैठक आजै साँझ ६ बजेर १६ मिनेटमा बस्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार