Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • बालेन भन्छन् – देश युवा बेच्दै छ, ओली, प्रचण्ड र देउवा संसारकै विद्वान

    बालेन भन्छन् – देश युवा बेच्दै छ, ओली, प्रचण्ड र देउवा संसारकै विद्वान

    अनलाइन नेपाल
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 675
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले देशले युवा बेचिरहेको बताएका छन् । सोमबार राति सामाजिक सञ्जालमार्फत बालेनले यस्तो बताएका हुन् ।

    उनले युवाहरू विदेशिरहेकोप्रति लक्षित गरेर देशले युवा बेचिरहेको बताए ।



    उनले शीर्ष राजनीतिक दलका नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम नै उल्लेख गरेर उनीहरूले संसारकै विद्वान् भएको देशको इतिहास लेखिरहेको बताएका छन् ।



    ‘देश युवा बेच्दै छ, युवा, देश बलेको आगो सेक्दै छ, हामी ताप्दैछौँ, ओली, प्रचण्ड, देउवा, संसारकै विद्वान भएको देशको इतिहास लेख्दै छन् । र, हामी चेत्दैनौँ,’ उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार