Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाँकी २६ आन्दोलनकारी रिहा गर्ने सहमतिपछि प्रदेश बन्दको कार्यक्रम फिर्ता

    बाँकी २६ आन्दोलनकारी रिहा गर्ने सहमतिपछि प्रदेश बन्दको कार्यक्रम फिर्ता

    अनलाइन नेपाल
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 864
    SHARES

    विराटनगर । आन्दोलनको क्रममा आइतबार पक्राउ परेका बाँकी पहिचानवादीलाई रिहा गरिने भएपछि घोषित कोसी प्रदेश बन्दको कार्यक्रम फिर्ता भएको छ ।

    जिल्ला प्रशासन कार्यालय मोरङमा आज भएको छलफलमा बाँकी रहेका २६ जनालाई रिहा गर्ने सहमति भएको हो ।



    आन्दोलनकारीले बुधबारबाट आमहडताल गर्ने तयारी गरेका थिए । यसबारे प्रशासन र पहिचानवादीका नेताबीच सहमति भएको हो ।



    यसअघि आन्दोलनको क्रममा पक्राउ परेका ८६ जनामध्ये ६० जना रिहा भएका थिए । प्रदेशको नाम कोशिको विरोधमा पहिचानवादीले आन्दोलन गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार