Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोसी प्रदेशसभामा बजेटको सिद्धान्त र प्राथमिकता पेस हुँदै

    कोसी प्रदेशसभामा बजेटको सिद्धान्त र प्राथमिकता पेस हुँदै

    अनलाइन नेपाल
  • बुधबार, १७ जेष्ठ २०८०
  • 462
    SHARES

    विराटनगर । कोसी प्रदेशमा आज आर्थिक वर्ष २०८०-०८१ को बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत पेस हुँदै छ ।

    बजेट अविधेशनअन्तर्गत बुधबार बस्ने  दोस्रो बैठकमा आर्थिक मामिला तथा योजनामन्त्रीका तर्फबाट मुख्यमन्त्री हिक्मत कार्कीले विनियोजन विधेयकमा समावेश हुने सिद्धान्त र प्राथमिकतामासम्बन्धी प्रस्ताव सदनमा पेस गर्नेछन् ।



    प्रदेशसभा सचिवालयका अनुसार पेस भएको प्रस्तावमा सदनमा छलफल हुनेछ ।



    साथै पहिचानवादीले गर्न सक्ने विरोध प्रदर्शनलाई मध्यनजगर गरी बैठक अगावै प्रदेशसभा सचिवालय वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार