Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशित

    राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशित

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 876
    SHARES

    काठमाडौं । नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ राजपत्रमा प्रकाशित भएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशन गरिएको हो ।



    राजपत्रमा प्रकाशित नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको ऐनमा बाबु वा आमा पत्ता नलागेका बालबालिकालाई १६ वर्ष उमेर पूरा गरेपछि वंशजका आधारमा नागरिकता दिने व्यवस्था उल्लेख छ ।



    यस्तै २०७२ असोज ३ भन्दा अघि जन्मका आधारमा नेपाली नागरिकता लिएका बाबुआमाका सन्तानले १६ वर्ष उमेर पूरा भएपछि वंशजका आधारमा नागरिकता पाउने व्यवस्था नयाँ ऐनमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार