Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • नागरिकता विधेयकमा के-के छन् नयाँ व्यवस्था ?

    नागरिकता विधेयकमा के-के छन् नयाँ व्यवस्था ?

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 942
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय भइसकेको नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै विरोध भइरहेको छ ।

    संसदको दुबै सदनबाट २० भदै २०७९ मा पारित गरेर तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीसामक्ष प्रमाणीकरण गर्न पठाइएको नागरिकता विधेयक पमाणीकरण नगर्दा निष्क्रिय भएको थियो ।



    राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने विधेयक होल्ड गरेर राख्दा निष्क्रिय भएको नागरिकता विधेयक मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार प्रमाणीकरण गरिदिएपछि यो विषयमा सर्वोच्चो अदालतमा रिट परेको छ ।



    विधेयक निष्क्रिय हुने हो वा होइन भन्ने विषय वहसको विषय बनिरहेका बेला नागरिकता विधेयक राजपत्रमा समेत प्रकाशित भइसकेको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार