Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • महासचिव घनश्याम भुसाललाई पितृशोक

    महासचिव घनश्याम भुसाललाई पितृशोक

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 846
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाललाई पितृशोक परेको छ।

    उनका पिता जगन्नाथ भुसालको आज बिहान ९७ वर्षको उमेरमा निधन भएको हो ।



    पारिवारिक स्रोतका अनुसार भुसाल उच्च रक्तचाप, श्वासप्रश्वास, मधुमेहलगायत रोगबाट पीडित थिए ।



    स्वर्गीय भुसालका श्रीमती, चार छोरा र तीन छोरी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार