Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • घनश्याम भुसालको दाबी – देशका अरू समाजवादी वामपन्थीहरूलाई एक ठाउँमा ल्याउँछौं

    घनश्याम भुसालको दाबी – देशका अरू समाजवादी वामपन्थीहरूलाई एक ठाउँमा ल्याउँछौं

    अनलाइन नेपाल
  • आइतबार, १४ माघ २०८०
  • 312
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले अबको दुई वर्षभित्रमा देशका अरू समाजवादी वामपन्थीहरूलाई एक ठाउँमा ल्याउने दाबी गरेका छन् ।

    पार्टीको केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।



    उनले आगामी दिनमा हामी सिद्धान्तनिष्ठ भएर अघि बढ्न पार्टीका नेता कार्यकर्तालाई आह्वान गरे ।



    उनले भने, ‘हामी डेढ दुईवर्षमा मुलुकमा वाम विकल्पको विकल्प दिन्छौँ भन्ने संकल्पका साथ उठ्यौँ भने हामीले पूरा गर्न सक्ने ठाउँमा छौँ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार