Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्नताबारे संसदीय छानबिन गनुपर्छ : ज्ञानेन्द्र शाही

    बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्नताबारे संसदीय छानबिन गनुपर्छ : ज्ञानेन्द्र शाही

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 852
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्नताबारे संसदीय छानबिन गर्न माग गरेका छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले यस्तो माग गरेका हुन् ।



    सांसद शाहीले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामाथि उठेको प्रश्नबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरे ।



    उनले गत वर्ष पनि बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषय उठेपछि यसवर्ष त्यस्तो विषय नआउने सोचेको तर यस वर्ष पनि सेटिङमा काम भएको आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार