Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • अनलाइन नेपालको समाचारप्रति सांसद शाहीको आपत्ति

    अनलाइन नेपालको समाचारप्रति सांसद शाहीको आपत्ति

    अनलाइन नेपाल
  • बुधबार, २५ पुष २०८०
  • 381
    SHARES

    काठमाडौं । अनलाईननेपाल डटकम प्रकाशित समाचारप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आपत्ति जनाएका छन् ।

    अनलाइन नेपालमा सोमबार, २३ पुष २०८० मा ‘ज्ञानेन्द्र शाहीले मकाउमा भेटेका ठगी र हुण्डीका नाइके कुँवर यसरी परे सिआईबीको फन्दामा’ शिर्षकमा प्रकाशित समाचारप्रति सांसद शाहीले आपत्ति जनाएका हुन् ।



    शाहीले मकाउमा रहँदा ठगी र हुण्डीका नाइके सफलराज कुँवरलाई भेटेको तस्विर अनलाइन नेपालमा प्रकाशित भएको थियो । उक्त तस्विर ‘अन्जान व्यक्तीले भेटमा खिचेको फोटो’ भन्दै शाहीको सचिवालयले प्रष्टिकरण दिएको छ ।



    अनलाइन नेपालको इमेलमा शाहीको सचिवालयबाट आएको खण्डनमा समाचार सरासर झुटो रहेको उल्लेख गरिएको छ । उक्त खण्डनमा समाचारमा उल्लेख भएका दुईवटा बुँदा तथ्यहिन भएको उल्लेख गरिएको छ ।

     

    यस्तो छ शाहीको सचिवालयबाट आएको खण्डन

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार