Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • वकिलको भेषमा अदालत छिरेर प्रहरीकै सामुन्ने हत्या, अन्धाधुन्ध गोली प्रहार

    वकिलको भेषमा अदालत छिरेर प्रहरीकै सामुन्ने हत्या, अन्धाधुन्ध गोली प्रहार

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 1.7K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतको उत्तर प्रदेशस्थित लखनऊमा बुधवार अदालत परिसरमा गोली चलेको छ ।

    वकिलको भेषमा अदालत प्रवेश गरेर प्रहरीकै सामुन्ने अन्धाधुन्ध गोली प्रहार हुँदा एक जनाको हत्या भएको हो ।



    घटनामा सञ्जीव माहेश्वरी ‘जीवा’ मारिएका छन् । जीवा मुख्तार अन्सारी निकट माफिया रहेको बताइएको छ ।



    अदालत परिसरमा आएर जीवाको हत्या गर्ने व्यक्ति १९ वर्षीय विजय यादव रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार