Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित

    गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 648
    SHARES

    पोखरा । गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ ।

    सरकारले आगामी वर्षको लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रम ३ दिन छलफलपछि संसदबाट पारित भएको हो ।



    जेठ २१ गते सरकारका तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम संसदमा पेश गरेको थिए । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा क्रममा सांसदहरुले कार्यान्वयनमाथि भने शंका गरेका छन् ।



    आर्थिक मितव्ययिता र खुद्रे तथा टुक्रे योजना नल्याउने प्रतिवद्धता जनाएपछि प्रदेश सरकारको नीति तथा कार्यक्रमले त्यसलाई रोकेर प्रदेशको ढुकुटी बढाउनतिर ध्यान केन्द्रित गर्न नसकेको सांसदहरुले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार