Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • अत्यधिक गर्मी बढेपछि धनगढीका सबै विद्यालय आइतबारदेखि बन्द

    अत्यधिक गर्मी बढेपछि धनगढीका सबै विद्यालय आइतबारदेखि बन्द

    अनलाइन नेपाल
  • शनिबार, २७ जेष्ठ २०८०
  • 669
    SHARES

    फाइल फोटो

    काठमाडौं । अत्यधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले चार दिन बिदा दिएको छ ।

    प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जारी गरेको सूचनामा वर्षे वा हिउँदे बिदाबाट मिलान हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरेको उल्लेख गरिएको छ ।



    साथै दादुरा र रुबेला खोप लगाउन तोकिएको विद्यालयमा प्रभाव नपर्ने गरी बन्द गर्न समेत जानकारी गराइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार