Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित

    समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 591
    SHARES

    काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणि सुवेदी निर्वचित भएका छन् ।

    यही जेठ २६ र २७ गते काठमाडौँमा सम्पन्न सो सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनले सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।



    उपाध्यक्षमा तिर्थ सिग्देल, सुभाष साह, महासचिवमा रामकुमार एलन, उपमहासचिवमा लेखनाथ सिकारु, प्रतिज्ञा बुढा मगर, सचिवमा कान्ति न्यौपाने, कोषाध्यक्षमा कृपा भण्डारी निर्वाचित भएका छन् ।



    सो संगठनको प्रथम राष्ट्रिय अधिवेशनको शुक्रवार उद्घाटन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार