Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ककनी गाउँपालिका-२ का वडाध्यक्ष लामाको निधन

    ककनी गाउँपालिका-२ का वडाध्यक्ष लामाको निधन

    अनलाइन नेपाल
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 711
    SHARES

    नुवाकोट । ककनी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष तिलकबहादुर लामाको निधन भएको छ ।

    स्वास्थ्यमा समस्या देखिएपछि बुधबार राति ३ बजे घरबाट उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै उनको निधन भएको हो ।



    ४४ वर्षीय लामाको दुवै मिर्गौला फेल भएपछि पछिल्लो एक वर्षदेखि ‘डायलासिस’ गराउँदै आइरहेका थिए ।



    गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट ककनी गाउँपालिका–२ को वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार