Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • गर्मी नघटेपछि धनगढीका विद्यालय थप दुई दिन बिदा

    गर्मी नघटेपछि धनगढीका विद्यालय थप दुई दिन बिदा

    अनलाइन नेपाल
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 570
    SHARES

    कैलाली । गर्मी नघटेपछि धनगढी उपमहानगरपालिका क्षेत्रका विद्यालयमा थप दुई दिन बिदा हुने भएको छ।

    यसअघि उपमहानगरपालिकाले २६ गते देखी चार दिन बिदा दिने निर्णय गरेको थियो । अब ३२ गते र १ गते पनि धनगढीमा गर्मी बिदा हुने भएको छ ।



    प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा गर्मी र लू बाट बच्न शिक्षक विद्यार्थी र अभिभावकहरुलाई सावधानी अपनाउन पनि आग्रह गरिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार