Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेदरल्यान्ड्सलाई हराउँदै क्रोएसिया नेसन्स लिगको फाइनलमा

    नेदरल्यान्ड्सलाई हराउँदै क्रोएसिया नेसन्स लिगको फाइनलमा

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 681
    SHARES

    एजेन्सी । क्रोएसियाले बुधबार नेदरल्यान्ड्सलाई पराजित गर्दै नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

    ब्रुनो पेटकोझिच र लुका मोडरिचले अतिरिक्त समयका गरेको गोलमा क्रोएसियाले नेदरल्यान्ड्सलाई ४–२ ले पराजित गरेको हो ।



    गत वर्षको विश्वकपमा सेमिफाइनल पुगेको क्रोएसियाले अब देशका लागि पहिलो उपाधि जित्न सक्ने संघारमा पुगेको छ ।



    बिहीबार हुने दोस्रो सेमिफाइनलमा स्पेन र इटालीबीच खेल हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार