Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • विश्वकप फुटबल : दोस्रो मिनेटमै क्रोएसियाविरुद्ध क्यानडाको अग्रता

    विश्वकप फुटबल : दोस्रो मिनेटमै क्रोएसियाविरुद्ध क्यानडाको अग्रता

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 681
    SHARES

    काठमाडौं । विश्वकप फुटबलमा अहिले जारी खेलमा साविक उपविजेता क्रोएसिया सुरुमै पछि परेको छ ।

    खेलको दोस्रो मिनेटमा अल्फन्सो डेभिसको गोलमा क्यानडाले अग्रता लिएको हो ।



    उनले बुचाननको पासमा १ मिनेट २० सेकेण्डभित्रै हेडिङ गोल गरेका थिए।



    कतारमा जारी विश्वकपमा यो अहिलेसम्मकै छिटो गोल हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार