Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेदरल्यान्ड्सका मुख्य प्रशिक्षकले दिए राजीनामा

    नेदरल्यान्ड्सका मुख्य प्रशिक्षकले दिए राजीनामा

    अनलाइन नेपाल
  • आइतबार, २५ मंसिर २०७९
  • 1K
    SHARES

    काठमाडौं । नेदरल्यान्ड्सका राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक लुइस भान गालले पदबाट राजीनामा दिएका छन् ।

    कतारमा जारी फिफा विश्वकपबाट बाहिरिएपछि उनले राजीनामा दिएका हुन् ।



    विश्वकपको शुक्रबार राती भएको क्वाटरफाइनल खेलमा नेदरल्यान्ड्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित भएपछि उनले राजीनामा दिएका हुन् ।



    ७१ वर्षीय प्रशिक्षक भान गाल २०२१ मा मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार