Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपालसँगको खेलपछि आयरल्यान्डका कप्तानले दिए राजीनामा

    नेपालसँगको खेलपछि आयरल्यान्डका कप्तानले दिए राजीनामा

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 1.5K
    SHARES

    एजेन्सी । आयरल्यान्डका कप्तान एन्ड्रयू बालबर्नीले राजीनामा दिएका छन् ।

    जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा आयरल्यान्ड सुपर सिक्समै पुग्न नसकेपछि बालबर्नीले नैतिकताको आधारमा कप्तानी छाड्ने निर्णय लिएका हुन् ।



    आयरल्यान्ड १० टोली सहभागी प्रतियोगितामा सातौं स्थानमा रहँदै बाहिरिएको थियो । बालबर्नी २०१९ मा आयरल्यान्डको कप्तान बनेका थिए ।



    आयरल्यान्ड क्रिकेटले नयाँ कप्तानमा ओपनर पल स्टरलिङलाई तत्कालको लागि नियुक्त गरेको जनाएको छ । पल स्टरर्लिङले आगामी सेप्टम्बरसँग आयरल्यान्डको कप्तानी गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार