Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • खोलाले बगाउँदा सव-इन्जिनियर राईको मृत्यु

    खोलाले बगाउँदा सव-इन्जिनियर राईको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    भोजपुर । पहाडी जिल्ला भोजपुरमा खोलाले बगाउँदा एक सव–इन्जिनियरको मृत्यु भएको छ ।

    टेम्मेमैयुङ गाउँपालिका वडा नम्बर ९ मा पर्ने राउते खोलाले बुधवार राती बगाउँदा सव–इन्जिनियर मन्दिप राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।



    टेम्केमैयुङ गाउँपालिकामा कार्यरत २४ वर्षिय सव–इन्जिनियर राईलाई पुल निर्माणस्थलमा अचानक बाढी आउँदा बगाएको हो।



    जेसिवि चालक भने हाम फालेर बाच्च सफल भएको प्रहरीको भनाई छ । राईको शव करिब तीन किलोमिटर तल फेला परेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार