Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • टिकटक बनाउने क्रममा खोलाले बगाएर किशोरीको मृत्यु

    टिकटक बनाउने क्रममा खोलाले बगाएर किशोरीको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २८ भाद्र २०७९
  • 786
    SHARES

    फाइल फोटो

    रोल्पा । खोलाले बगाएर रोल्पामा एक किशोरीको मृत्यु भएको छ ।

    टिकटक बनाउने क्रममा खोलाले बगाएर सुनिलस्मृति गाउँपालिका ४ सुलिचौरकी १४ वर्षीया फरिदा खातुनको मृत्यु भएको हो ।



    स्कुलबाट फर्केर टिकटक बनाउनका लागि साथीहरूसँग खोलामा खेल्न गएकी खातुनलाई सुलिचौर बजारदेखि नजिकै रहेको फगाम खोलाले बगाएर बेपत्ता बनाएको थियो ।



    बेपत्ता भएको खबर पाएलगत्तै प्रहरी र स्थानीयवासीले खोजी गर्दै जाँदा सुनिलस्मृति गाउँपालिका २ खुङ्ग्रीको सोनु पेट्रोल पम्प नजिकै लुङ्ग्री खोलाको किनारमा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार