Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • फोटो खिच्ने क्रममा भीरबाट लडेर किशोरीको मृत्यु

    फोटो खिच्ने क्रममा भीरबाट लडेर किशोरीको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ५ चैत्र २०७९
  • 408
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ ।

    बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने लामो झोलुङ्गे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका–२ बस्ने १५ वर्षीया अप्सरा खातुनको मृत्यु भएको हो ।



    तस्वीर खिच्ने क्रममा भीरमा खसेकी खातुनको उद्धारपछि उपचारका लागि धौलागिरि अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।



    घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार