Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • क्रेनको ठक्कर बाट किशोरीको  मृत्यु भएपछि सर्लाही तनावग्रस्त 

    क्रेनको ठक्कर बाट किशोरीको  मृत्यु भएपछि सर्लाही तनावग्रस्त 

    अनलाइन नेपाल
  • बिहिबार, १७ चैत्र २०७८
  • 957
    SHARES

    फाइल : तस्बिर

    सर्लाही । क्रेनले ठक्कर दिँदा १७ वर्षीया किशोरीको मृत्यु भएको छ ।

    सर्लाहीको बागमती नगरपालिका–७ स्थित निमीचोकमा क्रेनले ठक्कर दिँदा १७ वर्षीया सुमित्रा परियारको घटनास्थलमा मृत्यु भएको हो ।



    साइकलमा सवार छात्राको मृत्युपछि दुईवटा स्कुलका विद्यार्थी र स्थानीयले आन्दोलन गर्दै शव उठाउन दिएका छैनन् ।



    क्रेन चालकलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयले छात्रलाई ठक्कर दिने क्रेन जलाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार