Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • स्कुलबाट घर फर्किँदा दाजुबहिनीलाई खोलाले बगायो

    स्कुलबाट घर फर्किँदा दाजुबहिनीलाई खोलाले बगायो

    अनलाइन नेपाल
  • सोमबार, १८ भाद्र २०८०
  • 810
    SHARES

    फाइल तस्विर

    रुकुम पश्चिम । रुकुम पश्चिममा खोलाले बगाउँदा दाजुबहिनीको मृत्यु भएको छ ।

    जिल्लाको चौरजहारी नगरपालिका– ६ घर्तिकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको आइतबार खोलाले बगाउँदा मृत्य भएको हो ।



    उनीहरु स्कुलबाट घर फकिँदा नाउला खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।



    मनोजको शव १ सय ५० मिटर तल र भावनाको शव ८ सय मिटर तल फेला परेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार