Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गण्डकीका क्यान्सरपीडितले उपचारमा १ लाख रुपैयाँसम्म सहयोग पाउने

    गण्डकीका क्यान्सरपीडितले उपचारमा १ लाख रुपैयाँसम्म सहयोग पाउने

    अनलाइन नेपाल
  • शुक्रबार, १ असार २०८०
  • 696
    SHARES

    पोखरा । गण्डकी प्रदेशका क्यान्सर पीडितहरुले प्रतिव्यक्ति एक लाख रुपैयाँको सहयोग पाउने भएका छन्।

    गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश आलेले अगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै चालु आर्थिक वर्षबाट क्यान्सरपीडित बिरामीले सरकारबाट एक लाखसम्मको नगद सहयोग पाउने उल्लेख गरेका हुन्।



    भरतपुर क्यान्सर अस्पताल लगायतसँग सम्झौता गरी सबै खाले क्यान्सरको उपचार गर्न सरकारले १ लाख रुपैयाँसम्म आर्थिक सहायता दिने भएको हो ।



    त्यसका लागि २ करोड विनियोजन गरेको अर्थमन्त्री जीतप्रकाश आलेले बताए। साथै सरकारले निमोनिया र पाठेघरको मुखको क्यान्सरविरुद्धको खोपको अभियान चलाउने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार