Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • ट्रान्समिसन लाइनमा ठूलो लगानी आवश्यक छ : कुलमान घिसिङ

    ट्रान्समिसन लाइनमा ठूलो लगानी आवश्यक छ : कुलमान घिसिङ

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 738
    SHARES

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रान्समिसन लाइनमा ठूलो लगानी आवश्यक रहेको बताएका छन् ।

    आइतबार प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले यस्तो बताएका हुन् ।



    उनले थालेका परियोजना सक्न ठूलो लगानी आवश्यक पर्ने बताए । हाल थालिएका परियोजनालाई सम्पन्न गर्न पाँच खर्ब रूपैयाँ आवश्यक रहेको उनको भनाई छ ।



    यस्तै उनले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले बनाइदिन लागेको हेटौँडादेखि बुटवलसम्मको ४०० केभी प्रसारण लाइन बन्न ढिला भयो भने पनि समस्या हुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार