Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • इमरान खान भन्छन् – पाकिस्तानको भविष्यका लागि म यो देश छोड्दिनँ, जेल जान तयार छु

    इमरान खान भन्छन् – पाकिस्तानको भविष्यका लागि म यो देश छोड्दिनँ, जेल जान तयार छु

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 558
    SHARES

    एजेनसी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफूले कुनै पनि हालतमा देश नछाड्ने बताएका छन् ।

    आइतबार सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् । उनले पाकिस्तानको भविष्यका लागि यस्तो गरिरहेको बताए ।



    इमरान खानले आफू जेल जान तयार रहेको र पाकिस्तान साँच्चै स्वतन्त्र नहुँदासम्म आफूले यस्तो गरिरहने बताए ।



    उनले १९ जुनमा आफू इस्लामावाद जान लागेको जानकारी दिए । उनले १९ मुद्दामा जमानत पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार