Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अख्तियारका पूर्व प्रमुख आयुक्त गोर्खालीको निधन

    अख्तियारका पूर्व प्रमुख आयुक्त गोर्खालीको निधन

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त मधुसुदनप्रसाद गोर्खालीको निधन भएको छ।

    गोर्खालीको ८९ वर्षको उमेरमा सोमबार बिहान वीर अस्पतालमा निधन भएको पारिवारिक स्रातले जनाएको छ ।



    उनी कुशल प्रशासकको छवि भएका कर्मचारी थिए।



    गोर्खालीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिसकिएको छ। उनका दुई छोरा र दुई छोरी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार