Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मोर्चाबारे प्रभुको प्रश्न – जनयुद्धमा वारेन्ट काट्ने र गौर हत्याकाण्डका अपराधीसँग घाँटी जोड्नेलाई के भन्नुहुन्छ ?

    मोर्चाबारे प्रभुको प्रश्न – जनयुद्धमा वारेन्ट काट्ने र गौर हत्याकाण्डका अपराधीसँग घाँटी जोड्नेलाई के भन्नुहुन्छ ?

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 603
    SHARES

    काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले समाजवादी मोर्चाको विरोध गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जालमा मार्फत समाजवादी मोर्चाको विरोध गरेका हुन् ।

    उनले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलक्षित गरी प्रश्न गरे ।



    उनले सोधेका छन्, ‘जनयुद्धकालीन मुद्धामा वारेण्ट काटने र गौर हत्याकाण्डका अपराधीसंग घाटी जोड्नेहरूलाई के भन्नुहुन्छ ?’



    नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर सोमबार समाजवादी मोर्चा घोषणा गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार