Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

    जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 732
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

    बैठक असार ७ गते बिहीवार बिहान ११ः३० बजे पार्टी कार्यालय ललितपुरमा बस्ने गरि बोलाईएको हो ।



    केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठकले असार ९ गतेको केन्द्रीय समितिको बैठकका कार्यसूची तय गर्नेछ ।



    त्यस्तै बैठकमा विधान अधिवेशनको तयारी र तथा समसामयिक राजनीति लगायतका विषयमा छलफल गरिने जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार