Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपतिलाई भने – ‘तानाशाह’

    अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपतिलाई भने – ‘तानाशाह’

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 723
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई तानासाह को संज्ञा दिएका छन् । मंगलबार क्यालिफोर्नियामा आयोजित एक कार्यक्रममा बाइडेनले चिनियाँ राष्ट्रपति सीलाई ‘तनाशाह’ भनेका हुन् ।

    गत आइतबार र सोमबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बेइजिङको भ्रमणका गरेका थिए । त्यहाँ उनले आफ्ना समकक्षी एवं उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।



    अमेरिकाले कथित चिनियाँ जासुसी बेलुनलाई गोली हानेपछि सी लज्जित भएको बाइडेनको गरेका छन् । ‘तानासाहहरूका लागि के भयो भन्ने थाहा नहुनु ठुलो लज्जाको कुरा हो,’ बाइडेनले अगाडि भनेका छन् ।



    गत फेब्रुअरीमा अमेरिकी सैन्य विमानले कथित चिनियाँ जासुसी बेलुनलाई खसालेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार