Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मकवानपुर र कास्कीमा भारी वर्षा, तटीय क्षेत्रमा बस्नेलाई सतर्क रहन अनुरोध

    मकवानपुर र कास्कीमा भारी वर्षा, तटीय क्षेत्रमा बस्नेलाई सतर्क रहन अनुरोध

    अनलाइन नेपाल
  • शनिबार, ९ असार २०८०
  • 909
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मकवानपुरको भोर्लेनी र आसपासको क्षेत्रमामा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ ।

    कोखाजोर खोलालगायत उक्त क्षेत्र भएर बहने स–साना खोलाहरूमा आकस्मिक बहाव हुने सम्भावना रहेको छ ।



    त्यसैले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन नेपाल फ्ल्ड अलर्टले जनाएको छ ।



    कास्कीको पोखरा, छोमरोङ, जुम्लेटीलगायत क्षेत्रमा पनि भारी वर्षा भएको छ । तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार