Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • यी जिल्लामा आज बाढीको उच्च जोखिम, सतर्कता अपनाउन अनुरोध

    यी जिल्लामा आज बाढीको उच्च जोखिम, सतर्कता अपनाउन अनुरोध

    अनलाइन नेपाल
  • आइतबार, १० असार २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । महाकाली र यसका सहायक नदीहरूमा आज जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

    ती नदीहरूमा जलसतह सतर्कता तहसम्म पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।



    देशका केही साना नदीहरूमा पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।



    ती स्थान भई बहने नदीतटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार