Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

    बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 636
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँले कारोबार भइरहेको छ ।



    त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँ निर्धारण भएको छ ।



    मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य तोलाको १३ सय ६५ रुपैयाँ कायम रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार