Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अर्थमन्त्रीको राजीनामा माग्दै गण्डकी संसदमा एमाले र राप्रपाको अवरोध

    अर्थमन्त्रीको राजीनामा माग्दै गण्डकी संसदमा एमाले र राप्रपाको अवरोध

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 855
    SHARES

    पोखरा । गण्डकी प्रदेशमा नेकपा एमाले र राप्रपाले मंगलबारको प्रदेशसभा बैठक अवरोध गरेका छन् । रातो किताब अघि नै बजेट सार्वजनिक भएको भन्दै उनीहरुले बैठक अवरोध गरेका हुन् ।

    संसदमा वार्षिक विकास कार्यक्रम आउनुअघि सामाजिक सञ्जालमा सत्तारुढ दलका नेता कार्यकर्ताले कार्यक्रम सार्वजनिक गरेको आरोप एमालेको छ ।



    प्रदेशले पठाउने समपुरक र विशेष योजना प्रदेशले आफुखुसी छानेकोप्रति उनीहरुको आपत्ति छ ।



    वार्षिक बिकास पुस्तकमा योजनाको अक्षर सानो भएको भन्दै पुनः मन्त्रालयगत पुस्तक प्रकाशनको लागि एमालेले माग गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार