Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानसेनापति शर्मा र संयुक्त राष्ट्रसंघका उपमहासचिव ल्याक्रोइक्सबीच भेटवार्ता

    प्रधानसेनापति शर्मा र संयुक्त राष्ट्रसंघका उपमहासचिव ल्याक्रोइक्सबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 612
    SHARES

    काठमाडौं । प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग संयुक्त राष्ट्रसंघका उपमहासचिव जीन पियरे ल्याक्रोइक्सले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    नेपालको ४ दिवसीय भ्रमणमा नेपाल आएका ल्याक्रोइक्स र सेनापति शर्माबीच आज जङ्गी अड्‍डामा भेटवार्ता भएको हो ।



    उपमहासचिव ल्याक्रोइक्सलाई उपरथी योगराज शर्मा तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।



    उक्त भेटमा आपसी चासोका विषयमा छलफल भएको बताईएको छ ।

    यसैगरी, नेपालका लागि म्यानमारका गैर-आवासीय सैनिक सहचारी बिग्रेडियर जेनेरल ये हन्टले पनि प्रधान सेनापति महारथी शर्मासँग आजै शिष्टाचार भेट गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार