Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • अब हाम्रो देश आवधिक निर्वाचनको सेड्युलमा गइसक्यो : योगेश भट्टराई

    अब हाम्रो देश आवधिक निर्वाचनको सेड्युलमा गइसक्यो : योगेश भट्टराई

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 870
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद एवं सचिव योगेशकुमार भट्टराईले देश आवधिक निर्वाचनको दिशामा गइसकेको बताएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय ल्याउनुले सरकारको मनशाय स्पष्ट हुने बताए ।



    सचिव भट्टराईले निर्वाचनमाथि अंकुश लगाउने मनशायबाट सरकारले जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालयको मातहतमा राख्न खोजेको बताए ।



    उनले सरकारले दुग्ध विकास बोर्ड, कपास विकास समिति र तथ्यांक विभागको कार्यालय खारेज गर्नु षड्यन्त्रपूर्ण रहेको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार