Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पाल्पा, अर्घाखाँची, रूपन्देही, प्यूठान र आसपासका क्षेत्रमा भारी वर्षा

    पाल्पा, अर्घाखाँची, रूपन्देही, प्यूठान र आसपासका क्षेत्रमा भारी वर्षा

    अनलाइन नेपाल
  • शुक्रबार, १५ असार २०८०
  • 984
    SHARES

    फाइल तस्विर

    काठमाडौं । देशका धेरै स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ ।

    केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ ।



    पछिल्लो तीन घण्टा पाल्पा, अर्घाखाँची, रूपन्देही, प्यूठान र आसपासका धेरै स्थानमा मध्ययमदेखि भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।



    तिनाउ खोला, माडी खोलालगायत उक्त जिल्ला भएर बहने अन्य स–साना नदीमा जलसतह उल्लेख्य बढ्ने भन्दै महाशाखाले दिउँसो १२ बजेसम्म तटीय क्षेत्रमा बस्नेलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार