Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुनको मूल्य २०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्य २०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • शुक्रबार, १५ असार २०८०
  • 648
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ कायम भएको छ ।



    त्यस्तै, तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।



    यता आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार