Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • नेताज्यूहरूले यसरी वर्षभरि नै धान रोपे भारतको गुलाम हुनु पर्दैन : बालेन शाह

    नेताज्यूहरूले यसरी वर्षभरि नै धान रोपे भारतको गुलाम हुनु पर्दैन : बालेन शाह

    अनलाइन नेपाल
  • शनिबार, १६ असार २०८०
  • 777
    SHARES

    काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले राजनीतिक दलका नेताहरूलाई भारतको गुलामको संज्ञा दिएका छन् ।

    शुक्रबार राति सामाजिक सञ्जालमार्फत बालेनले नेताहरूलाई यस्तो संज्ञा दिएका हुन् । उनले वर्षभरि धान रोपे भारतीय गुलाम हुनु नपर्ने बताए ।



    उनले लेखेका छन्,’नेताज्यूहरूले यसरी नै वर्षभरि नै धान रोपिदिनु भो भने तपाईंहरू भारतको गुलाम हुनु पर्दैन ।’



    शुक्रबार धान दिवसको अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछानेसहित विभिन्न राजनीतिक दलका नेताहरूले धान रोपेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार